

जसपा संसदीय दलको विधान संशोधन, अर्को बैठकबाट दलको नेता र मन्त्रीको नाम चयन हुने



काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान संशोधन गरिएको छ।
मंगलबार बसेको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठकले दलको विधानलाई संशोधन गरेको हो।
अर्को बैठकबाट दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन टुंग्याउने जसपाले जनाएको छ।
यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको यो पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ।
जसपाको महन्थ ठाकुर- राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी हुने नहुने विषयमा भने केही निर्णय गरेको छैन।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया