

इंग्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी-२० पाकिस्तान विजयी



एजेन्सी
लियाम लिभिङ्स्टोनले बनाएको आकर्षक शतकका बाबजुद पाकिस्तानले पहिलो ट्वान्टी-२० मा शुक्रबार इंग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ । ट्रेन्टब्रिजमा भएको खेलमा घरेलु टिमले जितका लागि २ सय ३३ रनको लक्ष्य पाएको थियो ।
त्यस क्रममा लिभिङ्स्टोनले १७ बलमा ५० र ४२ बलमा सय रन बनाए । तर पूरा टिम भने १९.२ ओभरमा २ सय १ रन मात्र बनाएर अलआउट भयो ।
पाकिस्तानले आफ्नो ट्वान्टी-२० इतिहासमै सर्वाधिक ठूलो स्कोर बनाएको थियो । त्यसमा कप्तान बाबर आजमले ४९ बलमा ८५ रन बनाए । यस्तै मोहम्मद रिजवानलले ४१ बलमा ६३ रन जोडे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया