

ओली सरकारले हदसम्म रोटी बेटीको सम्बन्ध बिगार्न खोजे : प्रवक्ता अकरम पठान



कपिलवस्तु
ओली सरकार द्धारा विघटन संसदलाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णय लाई स्वागत गरेर मिठाई र केक काटेर मनाएका छन् ।
जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश अकरम पठानले ओली सरकार तानासाही शैलीमा दमनकारी रवैया अपनाउदै सरकार अध्यादेश मार्फत चलाए रहेका थिए जसमा तानाशाह सरकार संवैधानिक नियुक्ति लगायतका विभिन्न निर्णय आफ्नो मनमानी तरिकाले गर्दै आएका थिए, नागरिकता विधेयक,किसान समस्या, सगरमाथा लाई चीनको गुगल नक्सामा देखाउने कार्य लगायत भारत सँग भएको रोटी बेटी सम्बन्धमा नराम्रो व्यहार सीमा नाकामा गर्ने कार्य जस्ता नकारात्मक कार्य गरेको उनले बताएका छन् ।
ओली युगको अन्त्यले अब आउने सरकार माथि नेपाल भारतको रोटी बेटी सम्बन्ध लाई नँया तरीकाको आयाम दिने कार्यमा जोड़ दिनुपर्ने तथा जनताको हक़ हितमा कार्य गरेर कोभिड़ १९ बाट पनि जनता लाई छिमेकी राज्यहरु बाट सहयोग लिएर यो महामारीबाट जित दिलाउनु आवश्यक रहेको प्रदेश प्रवक्ता अकरम पठानले बताएका छन् ।
कार्यक्रममा जसपाका नेता बृजेश कुमार गुप्ता ,नदीम अहमद, निखिल पाठक,अलोक उपाध्याय, सलमान अहमद, बजरंगी शाहू,जीवन श्रीवास्तव,छेदी यादव, शिव पूजन यादव, प्रभु तेली, जगमोहन बढ़ई लगायत नेता हरूले आफ्नो मन्तव्य राखेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया