

राजमो उपाध्यक्ष दुर्गा पौडेलद्धारा मन्त्री बन्न अस्विकार



काठमाडौँ ।
विपक्षी गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुन अस्वीकार गरेको छ।
जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल एक जना मात्रै प्रतिनिधिसभामा सांसद रहेको हुँदा उनैलाई नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरे पनि अस्वीकार गरेकी हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई सरकारमा जान आग्रह गरेका छन्। पौडेलले पार्टीले सरकारमा सहभागी हुने संस्थागत निर्णय नगरेकाले आफूले प्रस्ताव अस्वीकार गरेको जानकारी दिइन्।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया