

ओलीले बोलाए स्थायी कमिटी



काठमाडौं । अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट जाने भएका छन्। जाँदाजाँदै ओलीले सरकारी क्वाटरमा नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाएका छन्।
बैठक दिउँसो १ बजे बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए। स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक बोलाउने तय भएको सचिव तामाङले जानकारी दिए।
एमालेभित्रको लामो किचलोका कारण अध्यक्ष ओली सरकारबाट बाहिरिन लागेका हुन्। एमाले र माओवादी तालमेलमा गत निर्वाचनमा दुई तिहाई नजिकको मत प्राप्त भएको थियो। पछि दुई पार्टीको एकता भयो। यद्यपि ओलीको मनपरीका कारण पार्टी फुट्यो। ओलीले पटकपटक असंवैधानिक कदम चाले। जसका कारण ओली पदच्युत भएका हुन्।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया