

कुन देशमा कति संक्रमित ?

काठमाडौं
कोरोना भाइरसबाट सारा संसार आक्रान्त छ । सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना रोकिने नाम लिएको छैन । भाइरसका विभिन्न भेरियन्ट देखा परेका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर १८ करोड ६३ लाख ९३ हजार ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएका छन् । हालसम्म अमेरिकामा ३ करोड ३८ लाख ४७ हजार ४७४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि छिमेकी मुलुक भारतमा धेरै संक्रमित भएका छन् । भारतमा हालसम्म ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतपछि ब्राजिलमा संक्रमित हुनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म १ करोड ९० लाख ६९ हजार ३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यसै गरी फ्रान्समा ५८ लाख ७० हजार ४६३, रसियामा ५६ लाख ८८ हजार ८०७, टर्कीमा ५४ लाख ६५ हजार ९४, बेलायतमा ५१ लाख ७ हजार ७८०, अर्जेन्टिनामा ४६ लाख ३९ हजार ९८, कोलम्बियामा ४४ लाख ७१ हजार ६२२, इटालीमा ४२ लाख ६९ हजार ८८५, स्पेनमा ३९ लाख ३७ हजार १९२, जर्मनीमा ३७ लाख ४३ हजार १६७ र इरानमा ३३ लाख ५५ हजार ७८६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया