

डिभिजन बन कार्यालय र तिलौराकोटा साझेदारी बनको अन्तरक्रिया कार्यक्रम, ३ पत्रकार भए सम्मानीत



कपिलबस्तु , गुलाम अली
डिभिजन बन कार्यालय र तिलौराकोटा साझेदारी बन ब्यवस्थापन समिति आयोजना गरेको मिडिया बन साझेदारी बन अन्तरक्रिया अनुगमन एव सम्मान कार्याक्रम तौलिहवामा सम्पन्न भएको छ ।
तिलौराकोट बन साभेदारी बिकासको लागि कलम चलाएको तिन जना संचारकर्मी मनीष कार्की , बृजेश जयसवल , र पार्वती अचार्या लाई सम्मान गरको छ ।
कार्याक्रमको प्रमुख डिभिजन कार्यालयको प्रमुख ईश्वरी प्रसाद पौडेल कार्याक्रममा बोल्दै तिलौराकोट साझेदारीले पहिलो चरण १० बर्ष पार गरेको दोस्रो चरणमा संघिय सरकारको बैज्ञानिका ब्यवस्थापन खरेजले बाटो रोकिएको डिभिजन कार्यालयको प्रमुख पौडेलले बताए ।

बिभिन्न क्षेत्रमा हामी अवाज उठएको लुम्बिनी प्रदेशले बन ऐनमा बन संरक्षण प्रणलीमा आधारीत भएर अहिले भएको ब्यवस्थपानलाई निरन्तर दिने बन ऐन प्रदेश सभामा पेस गरेको पौडेलले बताए ।
बन नितिका अनुसार साझेदारीको अभ्यास बर्रा , पर्सा र रौताहट तिन जिल्लामा बनको अभ्यास पाइलट पोरोर्गम बाट सुरु भएको हो । तिन जिल्लामा साझेदारी निर्माण भयो बैज्ञानिका ब्यवस्थापन शुरु नभएको अध्यक्ष जय प्रकाश पान्डेयले बताए बनको बैदावरको साहज रुपमा अपूर्ति हुने र बनको संरक्षण र ब्यवस्थपन र सदुपयोग गरर्नै यो सबैको सुरुवात कपिलबस्तुबाट भएको अध्यक्ष पान्डले बताए ।

तिलोराकोट साझेदारीले कपिलबस्तुकोबासीहरु दाह संसकारकोलागि ३१८ जना लाई दाउरा उपलब्य गराएको ब्यवस्थापक समितिको सदस्य धनेन्द्र माणि त्रिपाणीले बताए । कोरोनाको महामारीमा पनि यो बन सझेदारीले दाउर ब्यवस्थपन गरेको उनले बताए । साथै हामी बजार मुल्यबन्दा पनि सस्तो दिएको उनले दाबी गरे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया