

नेपाल राष्ट्रिय उद्योय ब्यापार संगठन कपिलवस्तुको बैँकलाई अपिल : ब्याजका लागि व्यापारीलाई तनाब नदिनुहोस्



नवराज बेल्वासे
कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको नेपालको अर्थतन्त्र नै धरासय बनेको अबस्थमकम नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले बैँकलाई व्यापारीका लागि ब्याज तिर्न तवाब सिर्जना नगर्न अग्रह गरेको छ ।
संगठनले एक बिज्ञप्ती निकाल्दै उक्त आग्रह गरेको हो ।
हामी व्यापारीको हकहितका लागि लड्न सधै तयार छौँ, अप्ठायरो परिस्थीतीमा संगठन हरेक व्यपारीको समस्या समधान गर्न तयार रहने संगठनका जिल्ला अध्यक्ष हुमनाथ पौडेलले ईसाझाकुरालाई बताउनु भएको छ ।
साथै कोरोना महामारी अझै कायम रहेको भन्दै पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित कारोबारका लागि समेत संगठनले अपिल गरेको छ । यो महामारीका बेला सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान दिनुपर्ने कुरा समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया