

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाण्डाै – कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ ।
अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।
अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३-० गाेलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?









प्रतिक्रिया