

कोटेश्वरमा प्रचण्ड–माधव भेटवार्ता



काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् । दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र कुराकानी भएको बुझिएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया