

नागरिक अगुवाहरुसँग प्रचण्ड, भने हाम्रो कार्यगत एकता भयो



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई परास्त गर्न विपक्षी गठबन्धन र नागरिक समाजका प्रतिनिधिको कार्यगत एकता भएको प्रतिक्रिया दिएका छन् ।
बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रचण्डले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति घातक भएको बताए ।
आफूहरुको गठबन्धन संविधानको रक्षाका लागि भएको भन्दै उनले भने, ‘तपाईंहरुले पनि भन्नुभयो, तपाईंहरुभित्र पनि हामीले ओली देखेका छौं । त्यसकारण धेरै आश त छैन, तर अहिलेको मुख्य समस्या ओली प्रवृत्ति भएकाले त्यहाँसम्म सँगै छौं । म के ठान्छु भने हाम्रो कार्यगत एकता भयो ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिक समाजका प्रतिनिधिहरुले उठाएका प्रश्नमाथि गठबन्धनका आउने बैठकमा गम्भीर छलफल गर्ने बचनसमेत दिएका छन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया