

देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी नभए ओलीले फेरि जालझेल गर्छन् : अधिवक्ता अधिकारी



काठमाडौं
अधिवक्ता याेगेन्द्र अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी नभए प्रधानमन्त्री ओलीले फेरि अर्को जालझेल गर्ने तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई अस्वीकार गर्ने निर्णय बदर गरि उनलाई प्रधानमन्त्रीको शपथ गराउन भन्नुपर्ने बताए।
‘मलाई विश्वासकाे मत छैन। मार्ग प्रशस्त गरेँ भन्ने अनि काेभिड महामारीकाे समयमा २१ घण्टा समय दिएर दाबी पेस गर्न भन्नु नै गलत थियाे। संविधानकाे धारा ७६ काे ५ काे सरकारले मात्र विघटन गर्न पाउछ अरु धाराले पाउँदैन’, उनले भने, ‘प्रधानमन्त्रीकाे रुपमा देउवा नियुक्त नभएमा फेरि पनि जालझेल हुन्छ।अदालतमै आउनुपर्ने अवस्था आउँछ। त्यसैले परामदेश जारी हुनुपर्छ।’


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया