

कृष्णनगर नगरपालिकाकाे ८३ कराेडकाे बजेट सार्वजनिक



कृष्णनगर
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।
बिहीबार कृष्णनगर नगरपालिकाको छैंठाे नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ । आ.ब. ०७८/०७९संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम र ३ कराेड आन्तरिक आय लागत सहभागिताबाट ८३ कराेड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएकाे प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताउनुभयाे ।
यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगरप्रमख रजत प्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा समाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।


खबर सबै
-
दाङ : मलका लागि रातभर लाइनमा बस्न बाध्य किसान
-
फिफा विश्वकप : पहिलो खेलमा अमेरिकाको फराकिलो जित
-
युनाइटेड स्टुडेन्ट्समा विद्यार्थीहरू लक्षित निःशुल्क आँखा परीक्षण
-
बजेट प्रणालीमा सुधार गर्ने लुम्बिनी सरकारको निर्णय
-
जन्मदिनमा पत्रकार अधिकारीकाे आर्थिक सहयाेग,बाणगंगाका घिमिरेलाई उपचारमा राहत
-
आयोजक ‘जिनुवालाई ट्राइब्रेकरमा हराउँदै डि.वाइ.सी’ राजपुरले चुम्यो ‘केशव स्मृति नाइन-ए साइट फुटबल’को उपाधि
-
बजेट प्रणालीमा सुधार गर्ने लुम्बिनी सरकारको निर्णय
-
जन्मदिनमा पत्रकार अधिकारीकाे आर्थिक सहयाेग,बाणगंगाका घिमिरेलाई उपचारमा राहत
-
आयोजक ‘जिनुवालाई ट्राइब्रेकरमा हराउँदै डि.वाइ.सी’ राजपुरले चुम्यो ‘केशव स्मृति नाइन-ए साइट फुटबल’को उपाधि
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने











प्रतिक्रिया