

अब त चेतौं-कोही खाल्टो खनिरहने, कोही पुरिरहने ? : डा. बाबुराम



काठमाडौं
मुलुकमा कोभिड १९ ले मुलुक आक्रान्त छ । मुलुकको अर्थतन्त्र ठप्प छ । अन्य देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड– १९ खोप जुटाउन व्यस्त छन् ।
पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय समाजबादी दलका नेता डा.बाबुराम भट्टराईले टिप्पणी गरेका छन्, ‘हामी चाँही कोही खाल्टो खनिरहने अरू पुरिरहने खेलमै समय र शक्ति खर्चने भयौं।
डा. भट्टराईले आफ्नो सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै भनेका छन् ‘ अब त चेतौं, छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरौं ।
संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊॅ ! मुलुकलाई समृद्धि र विकासका लागि अदालत, दल, नागरिकले आआफ्नो धर्म निभाउन आग्रह समेत गरेका छन् । हिजो मंगलबार मात्रै सर्वोच्च अदालतले २० जना मन्त्रीहरुको पद बर्खास्ती गरेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि गरेको मन्त्रीपरिषद् विस्तारलाई सर्वोच्चले मान्यता दिएन ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया