

भारतमा ८८ दिन पछि सबैभन्दा कम संक्रमित


भारत
भारतमा ८८ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित पहिचान भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५३ हजार २५६ जनामा संक्रमण देखिएको हो। हाल भारतमा संक्रमण दर कम हुँदै गएको छ।
यस्तै, ७८ हजार १९० जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख २ हजार ८८७ पुगेको छ।
कोभिड १९ संक्रमणका कारण थप १ हजार ४३३ जनाको मृत्यु भएको छ। हालसम्म भारत भर २ करोढ ९९ लाख ३५ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया