अर्घाखाँचीमा पहिरो, भुमिकास्थानको घाटाखोलामा सडक अबरुद्ध

अर्घाखाँची ।
लगातारको वर्षाका कारण अर्घाखाँचीका ठाउँठाउँका सडक भासिएका छन भने अधिकाशं स्थानमा पहिरो समेत गएको छ । अर्घाखाँची–प्युठान जोड्ने सडक अन्र्तगत संन्धिखर्क नगरपालिका स्थित घाटाखोलामा सडकमा पहिरो जाँदा आवतजावत अवरुद्ध भएको छ ।
त्यस्तै वर्षाका कारण सडकमा पहिरो गए सँगै यतायात सेवा ठप्प भएको छ भने लगतारको वर्षाले पहिरोको जोखिम पनि उच्च बनाएको छ ।
यता गोरुसिँगे– सन्धिखर्क सडक क्षेत्रका पनि ठाउँठाउँमा पहिरो गएको बतइएको छ ।

प्रतिक्रिया

खबर सबै