

लुम्बिनी प्रदेशका सबै सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा



बुटवल
लुम्बिनी प्रदेश अन्तर्गतका सबै सरकारी अस्पतालहरुमा निशुल्क रक्तसञ्चार सेवा सुरु हुने भएको छ ।
आज प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सरकारी अस्पतालमा निशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ छुट्याएको जानकारी दिए । उनले ‘निशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै उक्त सेवा प्रदान गरिने बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया