

लुम्बिनी प्रदेश बजेट : बाटो बनाउँदै गरौंला, पहिले बाँचौं : बैजनाथ चौधरी



बुटवल
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले कोभिड १९ विरुद्ध खटिनका लागि सरकारले बजेटलाई प्राथमिकता दिएको बताएका छन्।
उनले प्रदेश सभामा बजेट पेश गर्दै कोभिडको समयमा कोभिडलाई नै प्राथमिकता दिएको बताए।
उनले भने(सडक बाटो बनाउँदै गरौंला, अरु विकासका काम गर्दै गरौंला, पहिले स्वास्थ्य उपचारलाई ठीक बनाउँ, पहिले बाँचौं भन्ने मान्यतालाई आत्मसात गरेर अघि बढेका छौं ।ु
उनले कोभिड १९ संक्रमितको उपचारका लागि सरकारले सबै उपाय अपनाएको बताए।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया