कोपा अमेरिका : ब्राजिलले भेनेजुएलालाई तीन गोलले हरायो

काठमाण्डाै

कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो ।

ब्राजिलका  लागि  नेयमार,  ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे। नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा  गोलको सुरुवात गरेको थियो ।

भेनेजुएलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।

प्रतिक्रिया

खबर सबै