

कोरोना नियन्त्रणका लागि बि.पि.स्टडी युथ सर्कल कपिलवस्तुको स्वास्थ्य सामग्री वितरण अभियान सुरु


कपिलवस्तु
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरको को जोखिमलाई रोकथाम तथा नियन्त्रणका लागि बि पि स्टडी युथ सर्कल कपिलवस्तुले स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको छ ।
आज कोरोना भाइरसको रोकथाममा स्वास्थय मापदण्ड सामग्री मध्ये मास्क वितरण गरिएको छ । कपिलवस्तुको चार नम्बर जितपुर चोकमा आवतजावत गर्ने स्थानीय तथा सुरक्षाकर्मीलाई मास्क प्रदान गरिएको सर्कलका कपिलवस्तु संयोजक सुशान्त पोख्रेलले बताएका छन् ।
गरिव, विपन्नहरुको साहारा बन्न वि.पि।.स्टडि युथ सर्कल सदैव तयार रहने सर्कलका सभापति पोख्रेलले प्रतिवद्धता समेत जनाएका छन् ।
चार नं जितपुर चोकबाट सुरु गरिएको यो अभियान गोरुसिङ्गे, चन्द्रौटा लगायतका जिल्लाका विभिन्न स्थानमा सचेतना तथा मास्क वितरण गरिने जिल्ला सदस्य समिर कंडेलले जानकारि दिएका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया