मन्त्रिपरिषद पुनर्गठन : राष्ट्रपति भण्डारीद्वारा चुनावको मिति तोकिँदा देउवालाई अस्वीकार, ओलीलाई स्वीकार

काठमाडौं
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रतिकुल मन्त्रिपरिषद् पुनर्गठन गरेको टिप्पणी गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिपरिषद्का सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि विघटित संसदका काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाणले निर्वाचनको मिति तोकिएपछि पुनर्गठन गर्न यसअघि राष्ट्रपतिले अस्वीकार गरेको स्मरण गराए ।

चुनाव घोषणा गरिसकेको अवस्थामा यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा सरकार पुनर्गठन गर्न राष्ट्रपतिसँग परामर्श गर्दा निर्वाचनको मिति तोकिएको हुँदा पुनर्गठन गर्न अस्वीकार , उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु

प्रतिक्रिया