

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : स्पेन र पोर्चुगल बराबरीमा, स्लोभेनियाको फराकिलो जित

काठमाण्डाै
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। युरोकप फुटबलको तयारी स्वरुप भएको खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् । अवसर पाए पनि गोल गर्न दुवै टोली चुके । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् ।
गएराति भएका अन्य खेलमा स्लोभेनियाले जिब्रालटारलाई ६-० गोल अन्तरले पराजित गर्यो भने नर्थ मेसेडोनियाले काजखस्तानलाई र इटालीले चेक गणतन्त्रलाई समान ४-० गोल अन्तरले हराएका छन् ।यस्तै लात्भियाले लिथुवानियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, कोसोभोले माल्टालाई २-१ गेल अन्तरले हराउँदा हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया, आइसल्याण्डले फारोइ आइल्याण्ड र इस्टोनियाले फिनल्याण्डलाई समान १-० ले पराजित गरेका छन् ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया