

पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीले लिए शपथ (नमावली सहित)


काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ खुवाएकी हुन् ।
जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री छन् । जसपाको ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएको हो ।
सरकारले मन्त्रीको शपथ खुवाउनु अघिसम्म पनि औपचारिक सूचि बाहिर ल्याएको थिएन ।
यस्तो छ पुनर्गठित मन्त्रिपरिषद्
प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय
विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री
रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री
लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिलामन्त्री
बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री
शरतसिंह भण्डारी : ऊर्जा मन्त्री
अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री
विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री
उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री
चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया