

सिद्धार्थ क्याम्पसका प्रध्यापक श्रेष्ठको निधन


कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बुड्चीमा रहेको सिद्धार्थ क्याम्पसका प्रध्यापक दिलु श्रेष्ठको निधन भएको छ । प्रध्यापक श्रेष्ठको शुक्रबार मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
केहि समय यतादेखि हाड तथा नशाको समेत समस्या श्रेष्ठमा रहेको स्रोतले जनाएको छ । उनको २ हप्ता देखि बुटवलको क्रिमशन अस्पतालमा भन्टीलेटरमा उपचार भइरहेको हुदैँ आएको थियो । उनलाई कोरोना संक्रमणकाका कारण अस्पताल भर्ना गरिइएको थियो । वाणगंगा १ बठानपुर निवासी श्रेष्ठको श्रीमती, १ छोरा, एक छोरी रहेका छन् । श्रेष्ठ कपिलवस्तुमा नेपाली बिषयका लोकप्रिय शिक्षकका रुपमा परिचित थिए ।
श्रेष्ठको निधनले क्याम्पस शोकमा डुवेको क्याम्पस परिवारले जनाएको छ । श्रेष्ठको निधनले सिगो समुदाय नै शोकमा रहेको क्याम्पसका एक विद्यार्थीले बताए । उनले भने श्रेष्ठ शिक्षक नभई विद्यार्थीका साथी थिए, असल शिक्षक गुमाउनुको पिडा सबै विद्यार्थीमा रहेका विद्यार्थीले बताउन्छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया