

चुरे दोहन योजना जनघाती : माधव नेपाल


काठमाडौं
नेकपा एमालेका नेता माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती भएको टिप्पणी गरेका छन् ।
सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वक्तव्यमा खाजीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार कम गर्ने योजना समेटिएकोप्रति नेता नेपालले आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन ।
उनले बजेटमा भएको प्रावधान खुलमखुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो भन्ने उल्लेख गरेका छन । ‘आधाभन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीव र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ,’ नेता नेपालले भनेका छन, ‘त्यही चुरे मासेर ढुंगा, गिट्टी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने योजना गम्भीर छ ।’
नेता नेपालले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आरम्भ गरेको समेत उल्लेख गरेका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया