

क्याप्टेन लामाको टोलीले चीनबाट ल्यायो कोरोनाविरुद्धको ८ लाख डोज खोप


काठमाडौं
चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको कोभिड-१९ विरुद्धको ८ लाख डोज खोप (भेरोसेल भ्याक्सि) काठमाडौं ल्याइएको छ ।
मंगलबार बेइजिङबाट क्याप्टेन विजय लामाको टोलीले ८ लाख डोज भ्याक्सिन ल्याएको हो । क्याप्टेन लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।
केही समयअघि चीनका राष्ट्रपति सि चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच कुराकानीपश्चात् चीनले अनुदानस्वरुप १० लाख डोज प्रदान गर्ने भनेको थियो । त्यहीँ सम्झौँताअनुसार पहिलो चरणमा ८ लाख डोज खोप मंगलबार नेपाल ल्याइएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया