शिवगढी वासिको एम्बुलेन्स ल्याउने सपना पूरा

कपिलवस्तु

लाामोे समयको मेहनत पछी शिवराज ९ ले एम्बुलेन्स ल्याउन सफल भएको छ ।
शिवराज ९ को प्रयास र वडाका जनप्रतिनिधि,शिवगढी स्वास्थ्य चौकी ब्यवस्थापन समिति पदाधिकारी,शिवराज नगरपालिका, राजनैतिक दल,समाजसेवी,भद्रभलाद्मी,बुद्धिजिवि लगायतको सहयोगमा शिवराज ९ ले एम्बुलेन्स ल्याउन सफल हो ।

बुधबार एम्बुलेन्स कार्यालय आईपुगे पछि शिवगढी वासिको बर्षौँ देखि एम्बुलेन्स ल्याउने सपना पुरा भएको छ।
वडाको गत आर्थिक वर्ष ०७६र०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत एम्वुलेस खरिद भई वडा कार्यालयमा आईपुगेको हो ।
गाउमा एम्बुलेन्स नहुदा अकालमा थुप्रैले ज्यान गुमाएको सम्झदै गाउमा एम्बुलेन्स आए पछि कसैले अकालमा ज्यान फाल्नु नपर्ने भन्दै शिवगढी वासि खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया

खबर सबै