

नेकपा माओवादी केन्द्र कपिलवस्तुकी नेतृ पाण्डेको निधन



कपिलवस्तु
नेकपा माओवादी केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर घर भएकी पान्डेको आजै बेलनदीमा सामाजिक दुरि कायम गरि अन्तिम संस्कार गरिने माओवादी केन्द्र शिवराज नगर समिती अध्यक्ष दिनेश पुनले जानकारी दिनु भयो ।
पाण्डे माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय नेता समेत हुनुहुन्थियो ।
०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ४ बाट माओवादी केन्द्रको समेत उहाँ उम्मेदवार हुनुहुन्थ्यो ।
राजनितिमा सक्रियका साथ लाग्ने पाण्डे सामाजिक काममा पनि अग्र हुदैँ काम गर्नुहुन्थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया