

वाणगंगा नगरपालिका भित्र ४९३ जना कोरोना संक्रिय संक्रमित , कहाँ कति





ईसाझाकुरा संवाददाता
अहिले देशभर फैलिएको कारण भाइृरसको दोस्रो लहर कपिलवस्तु जिल्लामा पनि तिव्र रुपमा फैलिएको छ ।
जिल्लाकै उत्कृष्ट नगर मानिने वाणगंगा नगरपालिकामा पनि कोरोनाको तिव्र गतिमा फैलिएको छ ।
हाल नगर भित्र ४९३ जना सक्रिय संक्रमित रहेका छन् ।
नगरमा रहेको ११ वडाहरु मध्ये सबै वडामा नै कोरोना फैलिएको नगरले जनाएको छ
। नगरको वडा नम्बर १ मा ५६, २ मा ३५, ३ मा ५४, ४ मा ७१, ५ मा २९ त्यस्तै ६ मा १७, ७ मा ५६, ८ मा ७४, ९ मा ३३, १० मा २१ र ११ मा ४५ गरी जम्मा ४९३ सक्रिय संक्रमित रहेका छन् ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया