कपिलवस्तु सहित देशका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस

कपिलवस्तु

कपिलवस्तुमा बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

देशका विभिन्न स्थान सहित कपिलवस्तुमा पनि भुकम्पको धक्का महशुस भएको हो ।

काठमाडौ , पोखरा , बुटबल, चितवन सहितका अन्य क्षेत्रहरुमा पनि भुकम्पको धक्का महसुस गरिएको छ ।

यश सम्बन्धि विस्तृत विवरण आउन बाकिँ रहेको छ ।

प्रतिक्रिया

खबर सबै