

कपिलवस्तुको बुड्चीमा सवारी दुर्घटना , एकको अवस्था गम्भीर


कपिलवस्तु, ईसाझाकुरा संवाददाता
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा सवारी दुर्घटना भएको छ । ना ७ ख ८६९० नम्बरको ट्रकले स्कुटरलाई ठिक्कर दिदाँ सोही नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ४३ वर्षिय बिनोद मल्ल गम्भीर घाईते भएका छन् ।
मल्ललाई अहिले उपचारका लागि प्रदेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको भन्ने भए पनि यसबारे प्रहरीले अझै पुष्टि गरेको छैन् ।
स्रोतका अनुसार मल्लको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बताएको छ ।
ठक्कर दिने ट्रक अहिले ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको पिपरा प्रहरी प्रमुख दिनेश गुरुङ्गले बताउनु भएको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया