

कोरोना महामारीमा रगत अभाव हुन नदिन कपिलवस्तुको वाणगंगामा भोलि बृहत रक्तदान हुने





कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित बैरीयामा भोलि (मंगलबार) बृहत रक्तदान हुने भएको छ ।
महामारी को बेला सचेतमा कार्यक्रम, स्वास्थ्य सामग्री प्रदान तथा अक्सिजन बैंक सन्चालन गरिरहेका संस्थाहरु लायन्स क्लब अफ वाणगंगा , लायन्स क्लब अफ कपिलवस्तु तथा कपिलवस्तु जेसिस को संयुक्त आयोजनामा कार्यक्रम जेसिस को सचिबालयमा आयोजना गरिएको छ ।।
कोरोना महामारी का बिच स्वास्थ संस्थाहरुमा आवश्यक रगत अभाब भएको जानकारी आएपछी रगत अभाब हुन नदिन रक्तदान कार्यक्रम संचालन गर्न लागियको लायन्स क्लब अफ बाणगंगाका मेम्बर को अर्डिनेटर खिमानन्द पौडेल ले जानकारी दिनुभयो।
सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम संचालन गरिने हुदा कार्यक्रम मा सहभागिता को सम्पुर्ण इच्छुक व्यक्तिहरुलाई कपिलवस्तु जेसिस का कार्यकारिणी उपाध्यक्ष प्रबिन पौडेलले रक्तदानका लागि अनुरोध गर्नुभएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया