

कपिलवस्तुको बनगाइबाट हराएको सुमो गाडी जङ्गलमा फेला


राधा पाण्डे/कपिलवस्तु
कपिलवस्तुको बाणगङगा नगरपालिका वडा नम्बर ७ बाट गयराती अज्ञात समुहद्वारा चोरी भएको बा ७ च ४५७४ नम्बरको टाटा सुमो गाडी फेला परेको छ ।
इलाका प्रहरी कार्यालय पिपराको टोलि र इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलिले गाडी चन्द्रौटा र भालुवाङ बिचको शिवपुर जङ्गलको सडकमा फेला परेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
लकडाउनको मौका छोपी पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बनगाइ चोकबाट ३० मिटर पश्चिममा रहेको आफ्नै घरको पार्किङमा राखिएको गाडी रातिको समयमा चोरी भएको गाडीधनी अशोक वाग्लेले जानकारी दिनुभएको थियो । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराको टोलि खोजिकार्यमा खटिएको थियो। सुमो गाडी धनिको जिम्मामा लगाइएको प्रहरिले जानकारी दिएको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया