

बाणगंगा अक्सिजन बैंकलाई टोलबासीद्धारा आर्थिक सहयोग


कपिलवस्तु ।।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्थापना गरिएको अक्सिजन बैँकका लागि सिद्धीपुर स्थित शान्तिडाँडा टोलविकास संस्था अन्तगरगतका नागरिकहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । कोभिडका विरामीहरुको उपचारार्थ स्थापित सो अक्सिजन बैँकको अन्य व्यवसथापकीय खर्च व्यवस्थापन र अक्सिजन खरिदका लागि सो टोलविकास संस्थाका टोलबासीले नगद ५३ हजार २ सय २५ रुपैँया प्रदान गरेको अक्सिजन बैँकका अभियान्ता तथा संयोजक रमेशचन्द्र भुषाले जानकारी दिनुभयो । बाणगंगा अक्सिजन बैंकलाई आर्थिक सहयोग गरी हौसला प्रदान गर्ने शान्तिडाँडा टोलविकास संस्थाका टोलबासीलाई भुषाले धन्यवाद पनि दिनुभएको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया