‘तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’ : परराष्ट्रमन्त्री

काठमाडौं

परराष्ट्रमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् । महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उनले बताए ।

पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगायतका बिषयमा सरकारी घारणा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

खबर सबै