

आठ हजार पाँच सय २० काेराेना सङ्क्रमित थपिए, एकै दिन ६ हजारभन्दा धेरै डिस्चार्ज


काठमाण्डाै
पछिल्लाे २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार नाै सय ४८ जनाकाे पीसीआर र पाँच सय ३० जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
आज थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेकाे छ ।
यस्तै पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालका काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ ।
त्यस्तै काेराेना सङ्क्रमणबाट थप दुई सय तीन जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार ६ सय ६९ पुगेकाे छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया