

माधव पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै


काठमाण्डौ
केपी शर्मा ओलीसँगको भेटबार्ता पछि राजीनामा दिनबाट पछि हटेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराउन बैठक बस्ने भएको एक नेताले नेपालन्युजलाई बताए ।
बिहीबार अध्यक्ष ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमा छलफल भएको थियो । २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने र थप राजनैतिक एजेन्डा र अघि बड्ने बाटो बारे समेत स्पष्ट हुन बैठक केन्द्रीत हुने बताइएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया