

भारतमा कोरोना कहर : शवहरु गंगा नदिको किनाराको बालुवामा गाडिँदैछन्



एजेन्सी
बिहार र यूपीमा गंगा नदीमा बगिरहेको शवपछि अब गंगा किनाराको बालुवामा ठूलो संख्यामा गाडिएको शव भेटिएको छ ।
कानपुर, उन्नाव र फतेहपुरमा सयौं संख्यामा यस्ता शव भेटिएपछि हंगामा मच्चिएको छ । प्रशासनले केही मानिसहरुले आफ्नो परम्परा अनुसार शव गाडेको बताएको छ भने स्थानीय मानिसहरुले मसान घाटमा भीड र महँगो अन्तिम संस्कारका कारण शवलाई बालुवामा गाडेर फर्किरहेको बताएका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया