

बाणगंगा ८ निवासी रानालाई अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु





कोभिडको त्रास एक तिर अर्को तिर समान्य विरामीहरुले समेत उपचार नपएर पछि आजभोली धेरै जना मनिसहरुको अकालमा ज्यान गुमाउन बाध्य छन् ।
अहिले कोभिड–१९ को कारण अस्पताल डुलाउँदा डुलाउदै निको हुने किसिमका सामान्य विरामीहरु समेत समयम उपचार नपाएर मृत्यु हुन पुगेका छन् । ब्लड प्रेशर र किडनीका ४२ बर्षिय विरामी नारायण रानाको अस्पातलले भर्ना नलिएपछि अस्पताल डुलाउँदा डुलाउँदै मंगलबार मृत्यु भएको छ । विरामी रानाको अस्पताल डुलाउँदा डुलाउँदै एम्बुलेन्समा नै मृत्यु भएको थियो । बाणगंगा नगरपालिका वडा ८ निवासी रानालाई उपचारका लागि कपिलबस्तु समुदायिक अस्पातलमा लागिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि समुदायिक अस्पातलले रिर्फर गरेपछि लुम्बिनी प्रदेशिक अस्पतालमा पु¥याइएको थियो । लुम्बिनी प्रदेशिक अस्पातलले वेड छैन । अक्सिजन छैन भनेपछि गौतमबुद्ध समुदायिक मुटु हस्पितालमा रिर्फर गरियोे । बुटवल गौतमब बुद्ध समुदायिक मुटु हस्पितालले हामीले भर्ना गर्दैनौं । मणिग्राम व्रिmमसन अस्पातलमा लैजान रिर्फर ग¥यो । मणिग्राम व्रिmमसन अस्पातलले समेत हामीका अक्सिजन छैन, आइसुलेसन छैन । भैरहवा मेडिकाल कलेज लैजान रिर्फर ग¥यो । त्यहाँ हामीलाई गेटबाट भित्र छिर्न समेत दिईएन ।
त्यहाँबाट हामी भिम अस्पताल विरामीलाई लग्यौं । भिम अस्पातलले कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी फर्काएपछि पुनः बुटवलको चौराह अस्पातल संग समन्वय गरेर बुटवलको चौराह अस्पताल नपु¥याउँदै बाटोमा विरामीको मृत्यु भएको एम्बुलेन चालक विष्णु भट्टराईले बताए । यसरी आजभोली दिनहुँ अस्पताल डुलाउँदा डुलाउँदै विरामीहरुको मृत्यु हुन थालेको एम्बुलेन चालकको भनाई रहेको छ


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया