भाजपाका प्रभावशाली नेता भन्छन्, ‘ओली नै भारतको रोजाइ’

काठमाडौं
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हाट्नु भारत हार्नु भएको बताएका छन् । राज्यसभा सदस्य समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जीत हुने टिप्पणी समेत गरेका हुन् ।
पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’

खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान

प्रतिक्रिया