

कोरोनाका कारण वाणगंगा ९ का एक पुरुषको मृत्यु





कपिलवस्तु
कोरोनाका रेड जोनमा रहेको कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पतालले जनाएको छ ।
वैशाख २३ गते उनमा कोरोना संक्रमण पुष्टि भए पनि उनि २७ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।
२७ गते भर्ना भएका उनको २८ गते बिहान ८ः २५ मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
उनमा ज्वरो र स्वासप्रश्वासको समस्या देखिएको थियो ।



खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया