

टेकु अस्पतालद्वारा पीसीआर परिक्षण स्थगित





काठमाडौं
पीसीआर परीक्षण गर्ने कीट्स सकिएपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले परिक्षण स्थगित गरेको छ।
परीक्षणका लागि आवश्यक परीक्षण सामग्री आउन नसकेपछि केही दिनका लागी पीसीआर स्थगित गर्नु परेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिए ।
उनले अस्पतालमा मौज्जात किट्स सकिएको र आवश्यक परिमाणमा किट्स उपलब्ध हुन नसकेकाले आगामी आइतबार सम्मको लागी परीक्षण बन्द गरिएको बताए ।
टेकु अस्पतालमा दैनिक पाँच सय बढी व्यक्तिको पिसिआर परीक्षण हुँदै आएको छ।



खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया