

प्रहरीको सेटिङमा नदीजन्य पदार्थको तस्करि



वीरगंज
पर्साको ग्रामिण भेग पटेर्वासुगौली गाँउपालिकाबाट पुनः गिटी बालुवाको तस्करीमा वृद्धि भएको छ । पटेर्वासुगौली स्थित पथरैया प्रहरी चौकीका ईन्र्चाज रामकाजी थापाको मिलोमतोमा भलुआही खोलाबाट गिटी बालुवाको व्यापक तस्करी भइरहेको स्थानियले बताएका छन ।
लकडाउ भएपनि इलाका प्रहरी पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाले घुमुवा परिचालन गरि पर्साको ग्रामीण भेगमा रहेको मानवा , बडहनियार ,एकटंगा ,रङ्गपुर ,पथरैया, लगाएतको बजारहरुको अवैध रुपले संचालन रहेको मदिरा भठीका पसलहरुवाट रकम असुल्नै गरेको नाम नछाप्ने सर्तमा एक पसल संचालकले बताएका छन्।
प्रहरी निरिक्षक थापाले ठेकेदार संग मोटो नजराना बुझीे तस्करीको लाईन खुल्ला गरेको स्थानियले आरोप लगाएका छन ।
अवैध उत्खन्न र गिटी बालुवाको संरक्षणको जिम्मा पाएको सुरक्षाकर्मीनै गिटी बालुवाको तस्करलाई सहयोग गर्न थालेको देखेर स्थानिय चकित बनेका छन । दिनँहु दर्जन भन्दा बढी ट्याक्टर भलुआही खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खन्न गरेर लगेपनि प्रहरी चौकी मौनबसेको स्थानियले बताएका छन । स्थानियले ठेकेदार र प्रहरी निरिक्षक थापाको मिलोमतोमानै बालुवा गिटीको तस्करीमा भएको आरोप लगाउदै आएका छन् ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया