

आईपीएल आयोजनाका लागि बिसीसीआईलाई चार देशको प्रस्ताव





एजेन्सी
कोरोनाका कारण निलम्बित अवस्थामा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को पुनः सञ्चालनको लागि भारतीय क्रिकेट बोर्डलाई चार देशहरुले आफ्नो देशमा आयोजनाका लागी प्रस्ताव गरेका छन्।
बिसीसीआईलाई इङ्ल्यान्ड, युएई, अष्ट्रेलिया र श्रींलकाले आईपीएल आयोजनाको प्रस्ताव राखेका हुन्। यसअघि आईपीएल दक्षिण अफ्रिका र युएईमा आयोजना भइसकेको छ। आईपीएलको पछिल्लो सिजन युएईमा भएको थियो जसको लागि बिसीसीआईले ९८.५ करोड भारु युएईलाई बुझाएको थियो।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया