

दाङ घटना : अझै उठेन ३ बालकको शव




दाङ
कार भित्र मृत फेला परेका तीन बालकको शव अझै उठ्न सकेको छैन। बैशाख १८ गते बेलुका दाङको तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरेको रोखेको कारभित्र सोही वडाको बरुवाका गाउँका ९ बर्ष मुनिका तीन बालक मृत अवस्थामा फेला परेका थिए ।शब सोही दिन पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।
पोष्ट मार्टम रिपोर्टले ती बालकको शरिरमा कुनैपनि चोट पटक लागेको नदेखिएको उल्लेख गरेको छ ।तर, हप्ता दिन बितिसक्दा पनि अभिभाबकले शब बुझ्न नमानेका हुन् । पीडित परिवारले आफ्ना सन्तानको हत्या भएको दाबी गर्दै आएका छन् । उनीहरुले राज्यले उचित क्षतिपुर्ति उपब्ध नगराउँदा सम्म शव नझु्ने अडान लिँदै आएका छन् ।समस्या समाधान गर्न शनिवार सरोकार वालाहरुको बीचमा छलफल हुने भएको बताइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया