

नेता शर्माको पहलमा रुकुम पश्चिमका अस्पतालमा स्वास्थ्य सामग्री





काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर कोरोना रोकथाम र उपचारका लागि रुकुमपश्चिममा स्वास्थ्य सामग्रीको प्रबन्धमा जुटेका छन् । पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य शर्माले कोभिड महामारीको अवस्था र आगामी तयारीलाई मध्यनजर गर्दै अक्सिजन सिलिन्डर र औषधि हस्तान्तरणमा जोड दिएका छन् ।
शुक्रबार उनले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ५० वटा अक्सिजन सिलिन्डर र आवश्यक औषधि हस्तान्तरण गरेका थिए । कर्णाली प्रदेशको कोभिड उपचार केन्द्र चौरजहारी अस्पतालमा पूर्वाधार(बेड) बिस्तारका लागि छलफलसहित नयाँ कार्ययोजना बनाएका उनले बताए ।

यस्तै शुक्रबार मात्र सानीभेरी अस्पताल रुकुम (पश्चिम)मा थप बेडको व्यवस्थापन गरिएको शर्मा जनाए । उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमी हुन नदिने कुरामा आफू लागेका लागिपरेको शर्माको भनाइ छ ।
उने भने, ‘महामारीको बेला जनप्रतिनिधि, कर्मचारी हामी सबै विना बर्दिको सेनाको रुपमा काम गरौं । महामारीको विरुद्ध सबै एकजुट भएर लडौँ जनताको जीवन रक्षा गरौं,’


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया