जीतपुर सवस्टेशनबाट आज विद्युत आपूर्ती बन्द हुने

कपिलवस्तु
कपिलवस्तु जिल्लाको जीतपुर फ्युज सेवा अन्तरगतका सबै क्षेत्रमा शनिबार (आज) केहि समयका लागि विद्युत अवरुद्ध हुने भएको छ ।
जीतपुर फ्युज सेवा कार्य क्षेत्रमा नयाँ ३३ के.भी. लाइनको तार तान्ने काम गर्नुपरेकाले आज विहान ८ बजे देखि दिउँसो १२ बजेसम्म विद्युत कटौति हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले एक सूचना जारी गर्दै यो जानकारी आम उपभोक्तामा दिएको छ ।
तोकिएको समय भन्दा पहिले काम सम्पन्न भए लाईन छिटो प्रशारण पनि हुन सक्ने जनाएको छ ।

खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान

प्रतिक्रिया