

शुक्रबार कपिलवस्तुमा कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै





नवराज बेल्वासे
कोरोना भाइरसको दोस्रो लहर फैलिए पछि कपिलवस्तु वैशाख २१ गतेदेखि निषेधाज्ञा लागेको छ । भने दैनिक कोरोना संक्रमितको संख्या पनि बढ्ने क्रममा रहेको कपिलवस्तुमा भने शुक्रबार संक्रमित हुने भन्दा निको हुने धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
शुक्रबार कपिलवस्तु जिल्लामा कोरोना संक्रमित ४२ जनामा पुष्टि हुदाँ ४६ जनाले भने कोरोना जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
यस्तै शुक्रबार जिल्लामा कोरोनाका कारण २ जनाको मृत्यु भएको पनि जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।
हाल कपिलवस्तुमा सक्रिय संक्रमितको संख्या ८३२ रहेको छ भने ६२ जनाले ज्यान गुमाएका छन् ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया