

कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित ९८ जना कोरोना संक्रमित एकै पटक निको भई डिस्चार्ज ।


कपिलवस्तु
कपिलवस्तु मा ९८ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षको बृद्ध समेत हुनु हुन्छ ।
उनिहरुको भैरहवामा उपचाररत थिए । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निको हुनेको दर समेत बढ्ने बताउनु भयो ।
पछिल्लो समय कपिलवस्तुमा संक्रमित बढेको बेला ९८ जना निको हुनु सबै भन्दा ठुलो र खुसिको कुरा रहेको विज्ञहरु बताएका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया