

कोरोनाका कारण वाणगंगा ७ का एक पुरुषको मृत्यु





कपिलवस्तु
विश्वभर फैलिएको कोरोना भाईरसको नयाँ स्वरुपका कारण ज्यान जानेको संख्या बढ्ने क्रममा रहेको छ । यस्तै आज कपिलवस्तुमा कोरोनाका कारण एक जनाको ज्यान गएको छ ।
जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ७ का ४० वर्षिय पुरुषको उपचारका क्रममा बुटवल धागो कारखानामा ज्यान गएको हो ।
जिल्लामा कोरोनाका कारण दैनिक ज्यान जानेको संख्यामा वृद्धि भएको हो । यो भाईरस पहिले भन्दा कडा भएकाले समयमै सचेत हुनु आवश्यक रहेको स्वास्थ्यविद्हरुले बताउदै आएका छन् ।
यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया